स्वास्थ्य सेवातर्फ १२औँ तहका लागि पाँच जनाको नाम सिफारिस
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औँ तहका तीनवटा प्रमुख विशेषज्ञ पदमा पाँच जनाको नाम सिफारिस भएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जनाको नाम सिफारिस गरेको हो।
उक्त बढुवा समितिले डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, डा. भीमसिंह तिंकरी, डा. केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।
प्रमुख विशेषज्ञ पदमा बढुवा भएकामध्ये एक जनालाई सचिवका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण