औषधि पसलमा आगजनी
धनुषा : जनकपुरधामस्थित एक औषधि पसलमा आगजनी भएको छ।
प्रादेशिक अस्पताल अगाडि रहेकाे कल्याण औषधि पसलमा आगजनी भएको हो।
पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको पाइएको प्रहरीले बताएको छ।
आगो किन र कसले लगायाे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतीकात्मक तस्विर





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण