बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. निर्मल लामिछाने नियुक्त
काठमाडौं : सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. निर्मल लामिछानेलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालकै डाक्टर लामिछानेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघिका अध्यक्ष डा. प्रकाशराज न्यौपानेको कार्यकाल सकिएको एक वर्ष बढी भइसक्दा पनि अध्यक्ष नियुक्ति हुन सकेको थिएन।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित