चीनबाहिर कोरोना भाइरस, कुन देशमा कतिलाई संक्रमण?
चीनमा कम्तीमा चार हजार जनालाई संक्रमण गराएको कोरोना भाइरसले अन्य देशमा थप ४८ जना भएका प्रभावित छन्।
नेपालसहित कम्तीमा एक दर्जन देशमा सो संक्रमण फैलिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) तथा राष्ट्रिय निकायहरूका अनुसार चीन बाहिर कम्तीमा ४८ जनालाई संक्रमण पुष्टि भएकाे छ।
थाइल्याण्ड–८
अमेरिका, अस्ट्रेलिया र सिंगापुर– ५\५ जना
ताइवान, मलेसिया र दक्षिण कोरिया– ४\४ जना
फ्रान्स र जापान–३\३ जना
भियतनाम–२
नेपाल, क्यानडा, कम्बाेडिया, श्रीलंका र जर्मनी–१\१ जना
हालसम्म चीनभन्दा बाहिर कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भने भएको छैन।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण