आज परीक्षण गरिएका दुबै बिरामीमा कोरोना भाइरस भेटिएन: प्रवक्ता
काठमाडौं: सोमबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका दुई बिरामीमा कोरोना भाइरस नभेटिएको मन्त्रालयले जनाएको छ ।
चीनबाट फर्केका थप तीन जना बिरामीलाई लक्षणका आधारमा आशंका गरी अस्पताल भर्ना गरिएको थियो । भर्ना गरिएका मध्ये दुई जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्दप्रसाद श्रेष्ठले जानकारी दिए।
उनल भने ,’हालसम्म कोरोना भाइरस पुष्टि भएको बिरामी एक जना मात्र हो । थप बिरामीमा यो भाइरस देखिएको छैन्।’ उनले अर्को एक जना बिरामीको रिपाेर्ट भने भोलि मात्र आउने जानकारी दिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित