थप दुई नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका
काठमाडौं: केही दिन अघि मात्रै चीनबाट फर्किएका थप दुई नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ।
उनीहरुलाई संक्रमणको आशंकामा भर्ना गरी उपचार शुरु गरिएको अस्पतालले जनाएको हो । उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलोसन वार्डमा उपचार भइरहेको छ।
चीनको वुहानबाट फर्केका एक नेपालीमा कोरोना भाइरस पुष्टि भएलगत्तै शुक्रराज अस्पतालमा ६ बेडको आइसोलेसन वार्डको स्थापना गरिएको छ।
चीनबाट शुरु भएको यो कोरोना भाइरस पछिल्लो समय चीन, हङकङ, जापान, अमेरिकामा सम्म फैलिसकेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित