निःशुुल्क शिविरमा २५० जनाकाे आँखा परीक्षण
ठिमी : भक्तपुरको मध्यपुर ठिमीमा आयोजित निःशुुल्क शिविरमा २५० जनाले आँखा परीक्षण गराएका छन्। तीमध्ये २६ जनामा मोतीविन्दु भएको पाइएको छ।
म ध्यपुर शंखधर चोकस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था र सिटी आई केयर सेन्टरको आयोजनामा शिविर आयोजना गरिएको हो। शिविरमा डा. दीपक खड्कालगायत आँखारोग विशेषज्ञले आँखा परीक्षण गरेका थिए।
मोतीविन्दु भएका २६ जनाको निःशुल्क शल्यक्रिया गरिने सेन्टरले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण