मिर्गाैलाराेगीलाई आर्थिक सहयोग
धादिङ : धादिङ समाज युएईले नीलकण्ठ नगरपालिका–११ गैरीगाउँका जीतबहादुर गुरुङको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
समाजका उपाध्यक्ष ईश्वर भट्टले मंगलबार पत्रकार सम्मेलन गरी ५० हजार रूपैयाँ हस्तान्तरण गरे। ६२ वर्षीय गुरुङको दुवै मिर्गौलामा समस्या छ। एउटा मिर्गौला पूर्णरूपमा फेल भएको र अर्कोले पनि ७० प्रतिशतमात्रै काम गरेको छ।
समाजका पूर्वमहासचिव किरण धमलाले समाजले स्थापना कालदेखि नै पराेपकारी काम गर्दै आएको जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण