नेपाल क्यान्सर अस्पतालमा पाठेघरकाे मुखकाे क्यान्सर जाँचमा ३० देखि ५० प्रतिशतसम्म छुट
काठमाडौं : पाठेघरको मुखको क्यान्सर सचेतना महिनाको अवसर पारेर नेपाल क्यान्सर अस्पतालले विभिन्न जाँचहरुमा छुट प्रदान गरेको छ । जनवरी महिनालाई विश्वभरी नै सचेतना महिनाको रुपमा मनाउने गरिन्छ ।
अस्पतालले यही अवसरमा सबैले जाँच गर्न सकुन भनेर भारी छुट दिएको जनाएको छ । अस्पतालले पाठेघरको मुखको क्यान्सर पक्ता लगाउन गरिने प्याप्स मेयर टेस्टमा ५० प्रतिशत छुट दिएको छ भने एचपीभी डीएनए टेस्टमा ३० प्रतिशत छुट प्रदान गरेको छ ।
यसैगरी जनवरी महिनाको ४ दिन ओपीडी समेत निशुल्क गरिएको अस्पतालले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण