Health TV Online
Health TV Online
Health TV Online

डा. गुणराज लोहनीको मन्त्रायलमा सरुवा

डा. गुणराज लोहनीको मन्त्रायलमा सरुवा

काठमाडौं: कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गुणराज लोहनीको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ।

डा लोहनीलाई कोशी अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा ल्याइएको हो । मन्त्रालयले उनलाई कुनै जिम्मेवारी भने सुम्पेको छैन्।  स्वास्थ्य मन्त्रालयमा डा लोहनी १२ औं तहमा बढुवा हुने कर्मचारीको सूचीमा समेत छन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक रहेका लोहनीलाई गत भदौमा कोशी अस्पतालमा पठाइएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार