आँखा शिविरमा १८५ को मोतीविन्दु शल्यक्रिया
भोजपुर : पौवादुङमा गाउँपालिकामा आयोजित आँखा शिविरमा १८५ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको छ।
गाउँपालिकाद्वारा आयोजित शिविरमा ६ वटै वडाका १हजार ७५० जनाले शिविरमा जाँच गराएका थिए। आँखामा समस्या भएका ७२८ जनालाई चस्मा दिइएको छ।
आँखा चिकित्सक विजय तामाङका अनुसार बढ्दो उमेर र आँखाको सुरक्षामा सचेत नहुँदा मोतीविन्दुको समस्या बढेको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण