पालुङमा स्पार्क हस्पिटलकाे निशुल्क शिविर
काठमाडौं : स्पार्क हस्पिटल कालिमाटी र महालक्ष्मी विकाश बैंक ,पालुङ शाखाले संयुक्त रुपमा गरेकाे निशुल्क शिविर सम्पन्न भएकाे छ ।
शनिबार पालुङमा गरिएकाे १ दिने उक्त निशुल्क हाडजोर्नी तथा नशा शिविरमा ११६ जना सर्वसाधारणले सेवा लिएका थिए।
शिविरमा आएका धेरै विरामीले फिजियोथेरापी सेवा लिएका थिए भने उनीहरुलाई आवश्यकता अनुसार निशुल्क औषधि समेत वितरण गरिएको अस्पतालले जनाएको छ ।
शिविरमा हाडजोर्नी तथा नशाका समस्या लिएर आउनेमा महिला बढी देखिन्थे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण