एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु
सुनसरी : भोक्राहा नरसिंह गाउँपालिका–५ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्टकाे मृत्यु भएकाेप्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख.३५५३ नम्बरको ट्रकमा ठाेक्किँदा स१च ४९६ नम्बरको एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको हो।
एम्बुलेन्स चालकसहित चार घाइते भएका र घाइते भएका छन्। विराटनगरस्थित नोबेल अस्पतालमातीन जनाको र जिल्ला अस्पताल इनरुवामा एम्बुलेन्स चालकको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतीकात्मक तस्विर





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण