गर्भवतीलाई गाउँपालिकाका उपाध्यक्षको कोसेली, नौ महिनासम्म अण्डा
कालिकोट : सान्नी त्रिवेणी गाउँपालिकाले गर्भवतीलाई लक्ष्य गर्दै ‘पोषिलो नासो’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले चार महिनासम्म नियमित स्वास्थ्य चौकीमा जाँच गरेका गर्भवतीलाई ‘पोषिलो नासो’ वितरण गर्न थालिएको हो।
गर्भवती महिलालाई ‘पोसिलो नासो’को रूपमा अण्डा वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। आमा र बच्चालाई स्वस्थ बनाउने उद्देश्यले पोषिलो नासो वितरण गरिएको उनकाे भनाइ छ।
गर्भावस्थादेखि नौ महिनासम्म प्रत्येक महिलाले महिनामा ३० वटा अण्डा पाउनेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण