कर्णालीकाे शिक्षाध्यक्षमा तीन चिकित्सक सिफारिश
काठमाडौं :जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन चिकित्सकलाई सिफारिश गरिएको छ।
प्रतिष्ठानमा कार्यरत प्रा.डा. निरेश थापासहित डा. भरतमणि पोखरेल र डा. बद्रीप्रसाद बडूलाई कुलपति प्राडा राजेन्द्रराज वाग्लेले सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष सिफारिश गरेका हुन्।
सहकुलपति ढकालले तीन जनामध्येबाट नयाँ शिक्षाध्यक्ष नियुक्त गर्ने प्रतिष्ठानको ऐनको प्रावधान छ। शिक्षाध्यक्षको कार्यकाल चार वर्षको रहनेछ ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण