सेनाले माग्यो स्वास्थ्यतर्फकाे जनशक्ति, सर्जनदेखि प्राध्यापकसम्म
काठमाडौं : नेपाली सेनाले अस्पताल तथा सैनिक महाविद्यालयमा स्वास्थ्य जनशक्ति माग गरेको छ
सेनाको कल्याणकारी योजना निर्देशनालयले मंगलबार विज्ञापन निकालेर आफूमातहतका अस्पतालहरूमा सर्जनदेखि नर्ससम्मको माग गरेको हो।
सेनाले आफ्ना महाविद्यालयहरूका लागि स्वास्थ्य क्षेत्रका प्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापक लगायतको माग पनि गरेकाे छ।
सबै पदका लागि दरखास्त बुझाउने अन्तिम म्याद पुस १५ गते उल्लेख छ।
हेर्नुहाेस् विज्ञापन






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित