अस्पतालमा बन्दुकधारीको आक्रमण, चारको मृत्यु, दुई घाइते
चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभास्थित अस्पतालमा एक बन्दुकधारीले गोली प्रहार गर्दा चारजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ।
क्षेत्रीय प्रहरी प्रवक्ता पाभ्ला जिरोस्कोवाले उक्त आक्रमणमा चार जना मारिनुका साथै अन्य दुई गम्भीर घाइते भएको बताए। ती दुईको अवस्था चिन्ताजनक भएकाे प्रहरीको भनाइ छ।
प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको जनाएकाे छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित