बिरामी पत्रकारलाई आर्थिक सहयोग
काठमाडाैं : मुटुरोगकाे उपचार गराइरहेका पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आर्थिक सहयोग प्रदान गरेको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले शुक्रबार रिजाललाई सहयोगस्वरूप एक लाख २६ हजार ६५ रूपैयाँ प्रदान गरेका हुन्।
सो रकम महासङ्घका जिल्ला, प्रदेश , केन्द्रीय सभाषद् तथा यहाँका सञ्चारमाध्यमले उपलब्ध गराएका हुन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै