Health TV Online
Health TV Online
Health TV Online

आज २८ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

आज २८ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

काठमाडौं : अपांगता भएका व्यक्तिहरूको २८ औँ अन्तर्राष्ट्रिय दिवस। ‘दिगो विकासको लक्ष्य अपांगमैत्री भविष्य’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ।

अपांगता भएकाहरूको अधिकारका विषयमा वकालत गर्दै यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि यो दिवस मनाउन थालिएको हो। नेपालमा सन् १९९३ देखि दिवस मनाउन शुरू गरिएको हो।

२०६८ सालको जनगणना अनुसार नेपालमा अपांगता भएका मानिसको संख्या साँढे पाँच लाख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार