नर्सिङ संघको निर्वाचनका लागि ९ बुँदे आचारसंहिता
काठमाडौं : नेपाल नर्सिङ संघको निर्वाचन समितिले आसन्न निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ।
समितिकी प्रमुख आयुक्त लक्ष्मी राईले ९ बुँदे आचारसंहिता जारी गरेकी हुन्। आचारसंहिता उम्मेद्वार, मतदाता र निर्वाचन अधिकृतका लागि लागू हुने बताइएको छ।
आगामी पुस ९ गते देशभरमा २१ वटा केन्द्रबाट संघको १९औँ कार्यकारिणीका लागि मतदान हुँदैछ। निर्वाचनमा मंसिर ९ गतेसम्म संघमा दर्ता भएका सदस्यहरूले मात्र मतदान गर्न पाउने बताइएकाे छ।
हरेक तीन वर्षमा हुनुपर्ने एसोसिएसनको निर्वाचन याे पटक पाँच वर्षपछि हुन लागको हो।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !