प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीको स्वास्थलाभ सन्देश
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थलाभको सन्देश पठाएका छन्।
मोदीले थप उपचारका लागि आवश्यक परे सहयोग गर्ने प्रस्ताव समेत राखेका छन्। उनले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन प्रधानमन्त्रीओलीसँग थप सहकार्यका लागि तयार रहेको बताएका छन्।
मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्त्री ओली अहिले सेन्टरको सघन उपचार कक्षमा स्वास्थ्यलाभ गरिरहेका छन्।
File Photo





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित