बीपी स्मृति अस्पतालको अध्यक्षमा डा. केसी
काठमाडाैं : बीपी स्मृति सहकारी अस्पताल लिमिटेड वसुन्धराको अध्यक्षमा पुनः डा केदारनरसिंह केसी चयन भएका छन्।
शनिबार सम्पन्न अस्पतालको १२औँ वार्षिक साधारणसभाले डा. केसीलाई आगामी चार वर्षका लागि पुनः अध्यक्षमा चयन गरेको हो।
कार्यक्रममा अध्यक्ष केसीले अस्पतालले आगामी दिनमा न्यूरो, कार्डियो सर्जरी र क्यान्सरको उपचार थाल्ने योजना रहेको बताए।
उनले स्थापनाको १२ वर्षमा अस्पतालले आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्नेदेखि २५ करोड रूपैयाँ बराबरको चल\अचल सम्पत्ति जाेडेको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण