सवारीसाधनले ठक्कर दिँदा चिकित्सककाे मृत्यु
काठमाडौं : नयाँबानेश्वरमा सवारीसाधनको ठक्करबाट सिभिल हस्पिटलका चिकित्सक प्रभु जोशीको मृत्यु भएको छ ।
संघीय संसद भवनको १ नम्बर गेट अगाडि आइतबार बिहान ६ः१५ बजेतिर उनलाई सवारीसाधनले ठक्कर दिएको हो। मर्निङ वाकमा निस्केको वेला डा. जोशीलाई सवारीसाधनले ठक्कर दिएको हो। उनी सिभिल हस्पिटलमै बस्दै आएका थिए।
तीनकुने प्रहरीका अनुसार सवारीको ठक्करबाट जोशीको टाउको क्षतविक्षत भएको थियो। ठक्कर दिएर भागेकाले कुन सवारीसाधनले ठक्कर दिएकाे भन्ने यकिन नभएकाे प्रहरीले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण