Health TV Online
Health TV Online
Health TV Online

जडिबुटीमा निःशुल्क पाठेघर क्यान्सर परीक्षण

जडिबुटीमा निःशुल्क पाठेघर क्यान्सर परीक्षण

काठमाडौं : कोटेश्वर जडिबुटीस्थित नेपाल परिवार नियोजन संघमा शुक्रबार महिलाको निशुल्क पाठेघर क्यान्सर परीक्षण गरिएको छ।

स्थानीय प्रगतिशील महिला समूह र लायन्स क्लब अफ काठमाडौंको आयोजनामा महिलाहरूको निशुल्क पाठेघर क्यान्सर परीक्षण गरिएको हो।

कार्यक्रममा ७० महिलाले पाठेघर परीक्षण गराएको समूहकी मनिता पौड्याल रायमाझीले जानकारी दिइन्। स‌ंघका दुई चिकित्सकले परीक्षण गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार