स्वास्थ्य राज्यमन्त्री डा. यादव वीर अस्पतालमा भर्ना
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव वीर अस्पताल भर्ना भएका छन् ।
ढाडसम्बन्धी समस्याभएपछि उनी शुक्रबार बेलुका वीर अस्प्ताल भर्ना भएका हुन् । उनलाई अस्पतालको भिआईपी वार्डमा राखेर उपचार सुरु गरिएको छ । केही दिनदेखि ढाड दुखेर समस्या गराएपछि उनी अस्पताल आएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए ।
उनले भने, ‘उपचार सुरु भइसकेको छ र दुखाईमा सुधार पनि भइरहेको छ । डा राजीव झाको टोली उनको उपचारमा संलग्न रहेका पनि डा सेन्चुरीले जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण