पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति माग, सहप्राध्यापकदेखि नर्ससम्म
काठमाडौं : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन पदमा जनशक्ति माग गरेकाे छ। प्रतिष्ठानले शुक्रबार सूचना निकालेर सहप्राध्यापकदेखिक नर्ससम्म माग गरेको छ।
प्राज्ञिक सेवातर्फ आँखारोग, चर्मरोग, प्रसूति, बालचिकित्सा, मनाेचिकित्कसालगायत विभिन्न विषयका २२ सहप्रध्यापक माग गरिएकाे छ। प्राविधिक सेवातर्फ सिनियर नर्स ५ र जुनियर नर्स २० जना माग गरिएकाे छ। फार्मेसी अधिकृत २, रेडियाेलाेजी टेक्नाेलाेजिस्ट एक, पुस्तकालय अधिकृत एक, रेडियाेग्राफर टेक्निसियन २, सि. पुस्तकालय सहायक २ र ल्याब असिस्टेन्ट चारजना माग गरिएकाे छ।
यसैगरी प्रशासन सेवातर्फ जुनियर लेखा अधिकृत एकजना माग गरिएकाे छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित