स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका कर्मचारी माग
काठमाडाैं : लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदमा कर्मचारी माग गरेको छ। बुधवार विज्ञापन प्रकाशन गरी आयोगले स्वास्थ्य सेवामा पनि आवेदन माग गरेको हो ।
स्वास्थ्य सेवाको आठौँ तह डेण्टल सर्जन (मधेशी) एकजना माग गरिएकाे छ। सातौँ तहमा नर्सिङ अधिकृत (महिला) एक र कम्युनिटी नर्सिङ अधिकृत (खुला) एक र स्वास्थ्य शिक्षा अधिकृत (पिछडिएको क्षेत्र) एकजना माग गरिएकाे छ।
यस्तै फिजियोथरापिष्ट आदिवासी जनजातितर्फ एक र दलिततर्फ एकजना माग गरिएकाे छ। फार्मेसी अधिकृत आ. प्र. १, आदिवासी जनजाति १, खुला चार, दलित एक, महिला एक र मधेशी एकजना माग गरिएकाे छ।
यस्तै जनस्वास्थ्य अधिकृत आ. प्र. एक, खुला दुई, महिला एक र मधेशी एकजना माग गरिएकाे छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण