भारतीय गायिका लताकाे स्वास्थ्य सुधाराेन्मुख
मुम्बईस्थित एक अस्पतालमा उपचाररत भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ। तर अस्पतालले उनी अझै पनि उनको स्वास्थ्य नाजुक रहेको जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ९० वर्षीया लतालाई सोमबार मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो।
हिन्दी, क्षेत्रीय र विदेशी भाषामा हजारौँ गीत गाएकी लता भारतकै सबैभन्दा बढी रुचाइएकी गायिका मानिन्छिन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण