अनसनरत डा केसीको स्वास्थ्य बिग्रदै गएपछि अस्पताल सारियो
काठमाडौं: चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको स्वास्थ्य बिग्रदै गएपछि उनलाई डडेलधुरा अस्पताल सारिएको छ।
कार्तिक १८ गतेदेखि अस्पताल नजिकैको एक घरबाट अनसन बसेका उनको यसपटक पाँचौं दिनमै स्वास्थ्य अवस्था बिग्रँदै गएकाले उनलाई शुक्रबार साँझ अस्पताल सारिएको हो।
डा केसीको श्वासप्रश्वासमा समस्या भएपछि उनी राम्ररी बोल्न पनि नसक्ने भएको अस्पतालका निमित्त मेसु डा जितेद्र कँडेलले बताए। डा कसीको यो १७ औं अनसन हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण