बंगलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल
दाङ : जिल्लाकाे बंगलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिकाकाे पहलमा अस्पताल सञ्चालनमा आएको हो।
शुुक्रबारदेखि सञ्चालनमा आएको अस्पतालमा एक मेडिकल अधिकृत, एक ल्याब टेक्निसियन र एक रेडियोग्राफर छन्। उनीहरूलाई गाउँपालिकाको स्रोतबाट तलब खुवाउनेगरी राखेको गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीले जानकारी दिए।
अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ। २४ महिनाभित्र भवन निर्माण गरिसक्ने गरी गत जेठ महिनामा २५ शय्या क्षमताको भवन बनाउने सम्झौता भएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण