प्रधानमन्त्री ओलीको तेस्रोपटक मिर्गौलाको ‘डायलाइसिस’ आज
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक मिर्गौलाको ‘डायलाइसिस’ गरिँदै छ। ग्राण्डी अस्पतालमै आइतबार तेस्रो पटक डायलाइसिस गरिन लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले यसअघि ग्राण्डी अस्पतालमा दुई पटक डायलाइसिस गराइसकेका छन्। यसअघि शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकरी दिएका थिए। उनले आफू सिकिस्त नभएको तर मिर्गौलाले काम गर्न भने छाडेको बताएका थिए।
आइतबार बिहान बोलाइएको मन्त्रिपरिषद् बैठक पनि प्रधानमन्त्री डायलासिसका लागि अस्पताल जाने भएपछि पछि सारिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण