प्रधानमन्त्री ओलीले भने, डायलाइसिस नियमित गर्नुपर्ने भयो
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौैलाले काम नगरेपछि नियमित डायलाइसिस गर्नुपर्ने अवस्था आएको बताएका छन्।
नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफनो स्वास्थ्य अवस्थाबारे जानकारी दिंदै मिर्गौलाको डायलाइसिस नियमित गर्नुपर्ने भएको बताएका हुन्। यद्यपि उनले आफू सिकिस्त भने नभएको समेत जिकीर गरे ।
बैठकमा प्रधानमन्त्री ओलीले अब आपनो सामू दुईवटा विकलप नियमित डायलाइसिस वा पुनः मिर्गौला प्रत्यारोपण रहेको बताएको बैठकमा सहभागी एक सदस्यले बताए । यसअघि प्रधानमन्त्री ओलीको फोक्सोमा पानी जमेपछि ग्रान्डी अस्पतालमा दुईपटक सम्म डायलाइसिस गरिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण