Health TV Online
Health TV Online
Health TV Online

बिरामी पत्रकारलाई विद्यार्थीकाे सहयाेग

बिरामी पत्रकारलाई विद्यार्थीकाे सहयाेग

काठमाडौं : मस्तिष्काघातको उपचार गराइरहेका पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहरालाई हुम्ली विद्यार्थीले रकम उपलब्ध गराएका छन्।

अध्ययनका लागि काठमाडौंमा रहेका विद्यार्थीहरूले देउसीभैलो खेलेर संकलन गरेको रकम बोहरालाई सहयोग गरेका हुन्।

करिब एक महिनादेखि काठमाडौंको न्यूरो अस्पतालमा उपचार गराइरहेका उनलाई देउसी भैलो खेलेर संकलन भएको सात हजार ६ सय रुपैयाँ सहायोग गरेको विद्याथीहरूले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार