प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौं : दुई दिनको उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली धापासीस्थित ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन्।
बुधबार बिहान भर्ना भएका प्रधानमन्त्री ओली दुई पटकसम्मकाे मिर्गौलाको ‘डायलाइसिस’ पछि बिहीबार बेलुकी ८ बजे सरकारी निवास बालुवाटार फर्किएका हुन्।
डिस्चार्ज गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण