Health TV Online
Health TV Online
Health TV Online

थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख

थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडाैं : राप्रपाका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । पिडौँला र तिघ्रामा समस्या भई ढाड दुखेका कारण थापा अस्वस्थ्य भएका राप्रपाले जानकारी दिएको छ।

गत ८ कात्तिकमा आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आईटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए। दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्य भई खेल छाडेका थिए।

थापा बिहीबार स्वदेश फर्किँदै छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार