प्रधानमन्त्रीको दाेस्राे ‘डायलाइसिस’ आज
काठमाडाैं : ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको ‘डायलाइसिस’ गरिँदैछ।
बुधबार उनको पहिलो डायलाइसिस गरिएकाे अस्पताल स्राेतले जनाएकाे छ। बुधबार दाेस्राेपटक डायलाइसिस गर्न लागिएकाे हाे।
डायलाइसिस सकेर बुधबार प्रधानमन्त्रीलाई केहीबेर आईसीयूमा राखी साँझ क्याबिनमा सारिएको थियो।
प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको जनाइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण