त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणमा तेस्रो सफलता
काठमाडौं: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा तेस्रो पटक कलेजो प्रत्यारोपण सफल भएको छ।
५२ वर्षका बिरामीमा उनका २७ वर्षका छोराले कलेजो दिएका हुन्। उनमा आफ्नै छोराको कलेजो प्रत्यारोपण गरिएको हो । अस्पतालमा यसअघि नै २ जनाको कलेजो प्रत्यारोपण सफल भइसकेको छ।
डा रमेशसिंह भण्डारीको टोलीले प्रत्यारोपण गरेको हो । यो सफलतासँगै नेपालमा कलेजो प्रत्यारोपणले निरन्तरता पाउने विश्वास बढेको डा भण्डारीले विश्वास व्यक्त गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण