नेपाल औषधि उत्पादक संघको नयाँ कार्य समितिले पायो पूर्णता
काठमाडौं: नेपाल औषधि उत्पादक संघको नयाँ कार्य समितिले पूर्णता पाएको छ । गत बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका जी नारायणबहादुर क्षेत्रीले पदाधिकारी तथा सदस्यहरुको चयन गर्दै नयाँ कार्य समितिलाई पूर्णता दिएका हुन् ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल एव महासचिवमा विप्लव अधिकारी नियुक्त भएका छन् । कोषाध्यक्षमा प्रभात रुङ्गाटा र सदस्यहरुमा विजयराज शाक्य ,दीपेन्द्र प्रधान ,पृथ्वी राजभण्डारी, सुवर्णभक्त जोशीर प्रेम जाटिया मनोनित भएका छन् ।
आमन्त्रित सदस्यमा अध्यक्ष पदमा पराजित उम्मेद्धार प्रज्वलजङ्ग पाण्डेलाई मनोनित गरिएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो