डा. अग्रवाललाई कालोमोसो दलेको आरोपमा एकजना पक्राउ
काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डीन जगदीश अग्रवाललाई कालोमोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन्।
कागेश्वरी मनोहराका २८ वर्षीय विजय थापा पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।
गत भदौ २९ गते आफू ‘पत्रकार हुँ’ भन्दै थापाले डा. अग्रवाललाई कार्यकक्षमै कालोमोसो दलेका थिए।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !