त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ३ जनाको नाम सिफारिस
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ३ जनाको नाम सिफारिस गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पहिलो नम्बरमा डा भगवान कोइराला दोस्रोमा डा धर्मकान्त बाँस्कोटा,र तेस्रोमा चन्द्रमणि पौडेलको नाम त्रिवि उपकूलपतिका लागि सिफारिस गरेका हुन्।
सिफारिस गरिएको नाम प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार नै बुझाइसकेका छन्। प्रधानमन्त्री ओली त्रिविका कूलपति हुन्।
सिफासिस गरिएका तीन जना मध्येबाट एक जनाको नाम उपकूलपतिका लागि चयन हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण