Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

१२औँ वार्षिकोत्सवको अवसरमा सनराइज बैंकले गर्याे स्वास्थ्य परीक्षण कार्यक्रम

१२औँ वार्षिकोत्सवको अवसरमा सनराइज बैंकले गर्याे स्वास्थ्य परीक्षण कार्यक्रम

काठमाडौं : सनराइज बैंकले १२औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ।

‘हेल्दी नेपाल हामी सँगसँगै’ भन्ने नारासहित बैंकको शाखाहरू– भैँसीपाटी, विराटनगर, भैरहवा, गुठीचौर र धनगढीमा स्वास्थ्य परीक्षण शिविर कार्यक्रम गरेको जनाइएको छ।

बैंकले राजविराज र बेँशीसहर शाखामा स्वास्थ्य परीक्षण शिविर कार्यक्रम आयोजना गर्ने जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार