डेंगुले भारतमा एक नेपालीकाे मृत्यु
काठमाडाैं : रोजगारीका लागि भारतमा रहेका एक नेपालीको डेंगुको संक्रमणका कारण मृत्यु भएको छ।
सल्यान बनगाड कुपिन्डे नगरपालिका-७ सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीको भारतको राजकोटमा मृत्यु भएको हो।
राजकोट अस्पतालमा उपचारको क्रममा शुक्रबार राति नेपालीको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। दुई साताअघि बिरामी भई उपचार गराइरहेका थिए।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै