मेडिसिटी पुगेर दाहालले जँचाए दाँत
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल दाँतको उपचार गराउन ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन्।
पटकपटक दाँत दुख्ने समस्या भएपछि अध्यक्ष दाहाल बुधबार दिउँसो मेडिसिटी पुगेका हुन्। दाहालले यसअघि पनि मेडिसिटीमै दाँतको उपचार गराएको उनको सचिवालयले जानकारी दिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित