प्रसूति गृहको अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई जना घाइते
काठमाडाैं : काठमाडाैंकाे थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई जना कामदार घाइते भएका छन्।
अक्सिजन प्लान्टको सर्भिसिङ गर्ने क्रममा उनीहरु घाइते भएका हुन्।
अस्पतालका अनुसार नियतिम सर्भिसिङ गर्ने क्रममा कामदारहरू घाइते भएका हुन्। कामदारहरूले सर्भिसिङ गर्ने क्रममा एक्कासी ठुलाे आवाज आएको अस्पतालले जनाएकाे छ । उनीहरु सामान्य घाइते भएकाे र हाल उनीहरुलाई ट्रमा सेन्टरमा थप उपचारका लागि पठाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण