Health TV Online
Health TV Online
Health TV Online

जडीबुटी भण्डारण कक्ष स्थापना

जडीबुटी भण्डारण कक्ष स्थापना

झापा : नेपालमा पाइने बहुमूल्य जडीबुटी संकलन तथा भण्डारण गर्न मेचीनगर–१० मा जडीबुटी भण्डारण कक्ष स्थापना गरिएको छ।

डिभिजन वन कार्यालय झापाको सात लाख ५० हजारर स्थानीय कृषक दीपक नेपालको १३ लाख ५० हजार रुपैयाँको लागतमा भण्डारण कक्ष स्थापना गरिएको हो ।

‘ग्लोबल एग्रो एण्ड नर्सरी’ नामक भण्डारण कक्षमा नेपालमा पाइने १० प्रकारका जडीबुटी भण्डारण गर्ने सञ्चालक नेपालले जानकारी दिए। उच्याउली, तुलसी, लेमनग्रास, सेन्डउड, एग्रोउडलगायत जडीबुटी संकलन गरी बजारमा बिक्री गरिने उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार