नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा गुप्ता
दमक : नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा गौतम गुप्ता निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट उनी प्रतिद्वन्द्वी सुरेन्द्र प्रधानलाई हराएर अध्यक्ष बनेका हुन्।
यस्तै उपाध्यक्षमा प्रदीप खरेल निर्वाचित भएका छन्। यस्तै महासचिवमा जीवनकुमार खड्का र कोषाध्यक्षमा बुद्धिशेखर बजगाईँ ‘विवेक’ निर्विरोध निर्वाचित भएका छन्।
यस्तै सचिवमा सशिम पोख्रेल, उप कोषाध्यक्षमा युवराज भट्टराई चयन भएका छन्। सुरेश खतिवडा, लक्ष्मी पौडेल र प्रह्लादराम ढुङ्गाना सदस्य निर्वाचित भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण