संसदमा किन मागियाे स्वास्थ्यमन्त्री यादवकाे राजीनामा?
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा मागेको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगुले देशै आक्रान्त बनिसक्दा पनि संवेदनशील नबनेको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन्।
डेंगुबारे यथार्थ जानकारी गराउन सभामुख कृष्णबहादुर महराले सरकारलाई ‘रुलिङ’ गरेपछि धारणा राख्दै सांसद गौतमले तत्काल संकटकाल घोषणा गरी डेंगु नियन्त्रणको काम तीव्र पार्न सरकारसँग आग्रह गरे।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा