नेकपा उपाध्यक्ष गाैतमलाई डेंगुको आशंका
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई डेंगुको आशंका गरिएको छ ।
सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको हो। डेंगु लागेको हो वा होइन भन्ने तथ्य मंगलबार रिपोर्ट आएपछि थाहा हुने उनका सहयोगीले जानकारी दिए।
ज्वरो आएपछि अहिले उनी घरमै आराम गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा