आईओएमको एमबीबीएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश
काठमाडाैं: सर्वाेच्च अदालतले भोलि अर्थात शनिबार हुने भनिएकाे त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम अन्तरर्गतको एमबीबीएसको प्रवेश परीक्षा सञ्चालन नगर्न त्रिविका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वाेच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शनिबार हुने भनिएको प्रवेश परीक्षा स्थगित गरी आगामी २५ भदौमा छलफलका लागि आउन विपक्षीका नाममा आदेश दिएको हो ।
चिकित्सा शिक्षा संघर्ष समिति बनाएर विद्यार्थीहरू ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका थिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित