प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट आज आउँदै
काठमाडौं : सिंगापुरमा उपचार गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारको ‘रिपोर्ट’ आज आउने भएको छ।
प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्कासन गर्न सात पटक ‘प्लाज्मा फेरेसिसस’ गरिएको थियो। सातौँपटक प्लाज्मा फेरेसिसस बुधबार गरिएको थियो।
त्यसको रिपोर्ट आएसँगै शरीरमा एन्टिबडीको अवस्था जानकारी हुने बताइएको छ। बिहीबार रिपोर्ट आएसँगै उनी सम्भवतः शुक्रबार स्वदेश फर्किनेछन्।
शरीरमा एन्टिबडीको मात्रा बढेपछि प्रधनमन्त्री ओली उपचारका लागि भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण